×

NMB BANK
NIC ASIA

लण्डनका ती भेडाहरू, जसले नेताको अनुहार चिन्न सक्छन् !

माघ ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पशुहरूलाई तस्वीर देखाएर मानव अनुहार चिन्न सिकाउन सकिने भएको छ । 

यो सोचका साथ बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूले भेडाहरूलाई अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र बेलायती अभिनेत्री एम्मा वाट्सनको अनुहार चिन्ने प्रशिक्षण दिएका छन् । 

यो अध्ययनले भेडाहरूको ज्ञान र कौशल जाँच्नका लागि अनेकौं परीक्षण गरिएका छन् । 

बेलायतमा क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूका अनुसार, अलि ठूला आकारका मस्तिष्क भएका तथा दीर्घायु भएकाले भेडाहरू स्नायुरोगको अध्ययनका लागि राम्रो नमूना हुन् । 
 

Muktinath Bank

अनुसन्धानकर्ताहरूले आठवटा भेडालाई प्रशिक्षण दिएपछि सेलेब्रिटीका अनुहार र अन्य अनुहारका दुईवटा तस्वीर देखाए । त्यसमा १० मा आठचोटि सेलेब्रिटीको सही तस्वीर छाने । 

'रोयल सोसाइटी : ओपन साइन्स' पत्रिकामा प्रकाशित अध्ययनको नेतृत्व गर्ने प्राध्यापक जेनी मार्टनले भनिन्, ‘भेडाहरूसँग समय बिताउने व्यक्तिले उनीहरू बुद्धिमान् हुने र आफ्नो गोठालालाई मज्जाले चिन्न सक्षम हुने थाहा पाउँछ ।’

एजेन्सी


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x