२२ असार २०८३, सोमबार

दिल्लीमा सास फेर्न पनि मुश्किल, ह्वात्तै बढ्यो वायु प्रदूषण

फागुन २१, २०७७
दिल्लीमा सास फेर्न पनि मुश्किल, ह्वात्तै बढ्यो वायु प्रदूषण

भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको प्रकोप चर्किंदै गएको छ । 

त्यसो त त्यहाँको हावा जहिले पनि प्रदूषित नै हुन्छ तर अहिले प्रदूषण चर्को रूपमा बढेको छ । 

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको आँकडा हेर्दा बुधवार एयर क्वालिटी इन्डेक्स २७८ पुगेको थियो । त्यसलाई अत्यन्तै खराब मानिन्छ ।

मौसम विभागका वैज्ञानिकहरूका अनुसार, हावाको गुणस्तरमा गिरावट भेन्टिलेसन कम भएकाले गर्दा हो । यसले गर्दा आगामी दुई दिनसम्म वायुको गुणस्तर थप खराब हुनेछ । 
 

सोमवारसम्म अधिकतम तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्नेछ र हावा थप विषालु बन्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्