1266 shares
नेकपा एमाले स्थायी कमिटीको बिहीवार बसेको बैठकले माधवकुमार नेपालसहित ४ नेता निलम्बन फुकुवा गरेको छ ।
निलम्बन फुकुवासहित बैठकले ५ निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले प्रेस वक्तव्यमार्फत जानकारी दिएका छन् ।
यस्ता छन् निर्णयहरू –