×

NMB BANK
NIC ASIA

सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

असार १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

असार १ मा बजेट ल्याउनु पर्ने संवैधानिक व्यबस्था अनुसार आज सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ का लागि बजेट ल्याउँदैछन् ।

Muktinath Bank

नेकपा एमाले नेतृत्वका ३, माओवादी केन्द्रका २ र कांग्रेस र जसपा नेतृत्वका एक एक प्रदेश सरकारले मंगलवार बजेटको तयारी गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकार फेरबदलका कारण नीति तथा कार्यक्रम ल्याउन ढिला गरेको गण्डकी प्रदेश सरकारले अपरान्ह ४ बजे बजेट पेश गर्दैछ ।


Advertisment
Nabil box
Kumari

त्यसअघि प्रदेश सभाको बैठकले आजै सरकारका नीति तथा कार्यक्रम पारित गर्दैछ । प्रदेश प्रमुख सीता पौडेलले सोमवार प्रदेश सभामा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । 

Vianet communication
Laxmi Bank

मन्त्रीहरुको कार्यविभाजन नभएका कारण मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आफैले बजेट पेश गर्ने तयारी गरेका छन् ।

प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारले बजेट ल्याउँदैछ । पार्टी भित्रको विवादका बावजुद यी प्रदेशमा नीति तथा कार्यक्रम पारित भएका छन् । 

माओवादीको नेतृत्वमा रहेको कर्णाली र सुदूरपश्चिम सरकारले पनि मंगलवार बजेटको तयारी गरेका छन् । नेकपा एमालेले कर्णाली सरकारलाई बजेटमा समेट्ने १९ बुँदे सुझाव दिएको थियो । 

लुम्बिनीमा ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी भएको छ । दिउसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले बजेट पेश गर्दैछन् । 

जेठ १५ मा संघ र असार १ गते प्रदेश सरकारले बजेट ल्याउनु पर्ने संवैधानिक व्यबस्था छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x