२१ असार २०८३, आइतबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

सोमवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १९ रुपैयाँ  १३ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ७३ पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले सोमवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४१ रुपैयाँ ४७ पैसा र बिक्री दर प्रति युरो १ सय ४२ रुपैयाँ १८ पैसा कायम भएको छ ।​

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्