×

NIC ASIA

मुख्यमन्त्री बनाउन दुवै नेताको साथ छ, माधव नेपाललाई धोका दिएको होइन : अष्टलक्ष्मी शाक्य

भदौ ५, २०७८

Prabhu Bank
NTC
फाइल तस्वीर।
Premier Steels

बागमती प्रदेशको मुख्यमन्त्री नियुक्तिमा नेकपा एमालेका अध्यक्ष र नेता माधव नेपाल दुवैको साथ रहेको बताएकी छन् । 

Muktinath Bank

नेकपा एमालेको काठमाडौं–रामेछाप सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै शाक्यले आफूले माधव नेपाललाई धोका दिएको भन्ने चर्चा गलत रहेको बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म मुख्यमन्त्री बन्नुमा दुवै नेताको साथ छ । बाहिर कुरा आउँछ अष्ट त के के भयो भनेर । मुख्यमन्त्री पाएपछि अर्कोतिर लाग्यो भन्ने कुरा आयो । यो गलत कुरा हो,’ शाक्यले भनिन् । 


Advertisment
Nabil box
Kumari

पार्टी     एकतालाई कमजोर बनाउने काम कसैले गर्न नहुने भन्दै शाक्यले आफू पार्टी एकताकै पक्षमा रहेको बताइन् । माधव नेपालले एमालेबाट छुट्टिएर नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग गएकै दिन भदौ २ मा शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।

Vianet communication

लामो समय माधव नेपालको साथमा रहेको, पार्टीको विधि पद्धतिको कुरा उठाएर केपी ओलीलाई गाली गरेको तर मुख्यमन्त्री पाएपछि शाक्यले नेपालको साथ छाडेको भन्ने चर्चा राजनीतिक वृत्तमा छ । तर, शाक्यले यसको खण्डन गरेकी छन् । 

उनले भनिन्, ‘गलत सन्देश दिने काम नगरिदिनुहोस् । जे हो त्यही कुरा बाहिर आयो भने मात्रै पार्टी एकतामा हौसला बढ्छ । प्रेरणा मिल्छ ।’

१० बुँदे सहमतिलाई कार्यान्वयन गर्न नेतृत्वले मन फराकिलो बनाएर एमालेलाई बलियो बनाउने आफूलाई विश्वास भएको शाक्यले बताइन् । 

बागमती प्रदेशमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल र त्यसबेलामा मन्त्रीहरूसँग छलफल र परामर्श गरेरै काम गर्ने र त्यसो गर्दा नै राम्रो नतिजा आउन सक्ने उनको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x