
नेकपा एमालेले गुल्मीबाट महाधिवेशन प्रतिनिधिले टुंगो लगाएको छ । आगामी मंसिरमा हुने १० औं महाधिवेशनका लागि नेकपा एमाले गुल्मीले सर्वसम्मतरुपमा प्रतिनिधि छनौट गरेको हो ।
जसअनुसार मधुकृष्ण पन्थ, बालसिंङ काउछा, सोमनाथ सापकोटा, धर्म विश्वकर्मा, अमर सिंजापति, कृष्ण भुसाल, प्रेम पराजुली, खिमानन्द पाण्डे, नर्मदा भण्डारी, लक्ष्मी पन्थ, सीता भण्डारी, ललिता गौतम, रितबहादुर थापा, चक्र बन्धु भुसाल , जंग नेपाली, कृष्ण सुनार र जुना विश्वकर्मा सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका हु्न् ।