×

Nic Asia
Marvel

एमाले महाधिवेशन

एमालेमय बन्यो नारायणगढ : उद्घाटन समारोहअघि यस्तो देखियो नारायणी किनार [फोटोफिचर]

चितवन | मंसिर १०, २०७८

NTC
TVS INSIDE

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ ।

IME BANK INNEWS
morang Auto yamaha

महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ । उद्घाटन समारोहका लागि नेता/कार्यकर्ता नारायणी किनार पुग्ने क्रम शुरू भइसकेको छ ।


Advertisment
NMB BANK
Saurya island

महाधिवेशनका कारण नारायणगढ क्षेत्र एमालेमय बनेको छ । पार्टीका झण्डा र ब्यानरले नारायणी किनार झकिझकाउ बनेको छ ।

उद्घाटन समारोहमा भाग लिन देशभरबाट एमाले कार्यकर्ता र शुभचिन्तक नारायणगढ पुग्दैछन् ।

Vianet communication
Maruti inside

हेर्नुहोस्, फोटोफिचर :

NLIC
TATA Below
जेठ ३, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको पालिकामा जीत हात पारेको छ । झापाको हल्दिबारी गाउँपालिकामा राप्रपाका उम्मेदवार निर्वाचित भएका हुन् ।  पालिका प्रमुखमा ६ हजार ८५६ म...

जेठ ३, २०७९

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  मध्यपुर थिमिको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका छन् । ...

जेठ ३, २०७९

बर्दियाको मधुवन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।  नगरप्रमुखमा कांग्रेसका तेजबहादुर भाटले ८ हजार ७७५ मत सहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवा...

जेठ ४, २०७९

मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३ मतान्तरले पछाडि पार्दै सुरेन्द्र निर्वाचित भएका हुन् । ...

जेठ ४, २०७९

विराटनगर महानगरपालिकाको जारी मतगणनामा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् । बुधबार बिहान निर्वाचन अधिकृतको कार्यालयबाट घोषित मतपरिणामअनुसार हालसम्म ३६९२३ मतगणन...

जेठ ३, २०७९

भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाएकी छन् । बुधवार बिहानसम्ममा  २४,३८५ मतको गणना हुँदा रेनुले ८ हजार ६२३ मतसहित अग्रता लिइरहेकी हुन् ...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x