२२ असार २०८३, सोमबार

‘हाम्रो नमूना महाधिवेशन पूर्ण लोकतान्त्रिक, उच्च समझदारी, व्यापक सहमतिमा हुन्छ’

मंसिर ११, २०७८
‘हाम्रो नमूना महाधिवेशन पूर्ण लोकतान्त्रिक, उच्च समझदारी, व्यापक सहमतिमा हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औं राष्ट्रिय महाधिवेशन पूर्ण लोकतान्त्रिक, उच्च समझदारी, व्यापक सहमतिमा हुने बताएका छन् ।

महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले पार्टीको महाधिवेशन नमूना महाधिवेशन हुने दाबी गरे ।

उनले भने, ‘हाम्रो नमूना महाधिवेशन हुन्छ । पूर्ण लोकतान्त्रिक, उच्च समझदारी, व्यापक सहमति, सुदृढ एकता नै हाम्रो नीति हो, यसको कार्यान्वयन महाधिवेशनबाट गर्छाैं ।’
 

salt training

कमेन्ट गर्नुहोस्