२१ असार २०८३, आइतबार

शेखरको घोषणा पत्र: चाप्लुसीका आधारमा अवसर पाउने परम्परा बन्द गर्छौं [पूर्णपाठसहित]

मंसिर २६, २०७८
शेखरको घोषणा पत्र: चाप्लुसीका आधारमा अवसर पाउने परम्परा बन्द गर्छौं [पूर्णपाठसहित]

नेपाली कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाले चाकडी र चाप्लुसीका आधारमा अवसर पाउने परम्परा बन्द गर्ने उद्घोष गरेका छन् । 

पार्टीभित्र धनबली, बाहुबली र चाकडी चाप्लुसीका आधारमा अवसर पाउने परम्परा बन्द गर्ने कोइरालाले जारी गरेको घोषणापत्रमा उल्लेख छ । 

साथै उनले संविधानप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै यसको सफल कार्यान्वयन र समयानुकूल संविधानमा सुधार परिमार्जन गर्दै जाने पनि संकल्प गरेका छन् ।

हेर्नुहोस् घोषणापत्रः

salt training

कमेन्ट गर्नुहोस्