२२ असार २०८३, सोमबार

प्रधानमन्त्री देउवाको सम्बोधनमा ढिलाइ

प्रधानमन्त्री देउवाको सम्बोधनमा ढिलाइ

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । 

प्रधानमन्त्री निवास बालुवाटारबाट देउवाले शुक्रवार दिउँसो सम्बोधन गर्न लागेका हुन् । दिउँसो ३ बजे सम्बोधन हुने प्रधानमन्त्रीको सचिवालयले जनाए पनि साढे ३ बजेसम्म शुरू हुन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्