जेठ १२, २०७९
काठमाडौंको गुहेश्वर मन्दिर नजिकै बाग्मती खोलाको किनारमा एउटा शव फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार कागेश्वरी–मनोहरा ८ बाग्मती खोलाको बीचमा रहेको स...
काठमाडाैं | माघ ११, २०७८
सहकर्मीलाई लागु औषध राखेर फसाउन खोजेको आरोप लागेका पत्रकार महासंघ, रौतहट शाखाका तत्कालिन सहसचिव सञ्जय सहनीलाई जिल्ला अदालतले कारागार चलान गर्ने आदेश दिएको छ।
घटनापछि फरार रहेका सहनी केही समय अघि अदालतमा आफै उपस्थित भएका थिए।
लागु औषध र आपराधिक षडयन्त्रको आरोप लागेका सहनी पुर्पक्षका लागि कारागार चलानको आदेशपछि हाल जेलमा रहेका छन्। रौतहट प्रहरी प्रमुख विनोद घिमिरेले सहनी आफै अदालतमा उपस्थित भएको र हाल कारागारमा रहेको बताए।
त्यसअघि पक्राउ परेका चार जनासँग अदालतले १०/१० लाख रुपैयाँ धरौटी मागेको थियो।
पत्रकार सहनीको योजना तथा प्रहरी जवान उदयप्रसाद यादब र असई मनोज शाहको उपस्थितीमा धिरज यादब र जितेशकुमार यादबले पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा लागु औषध राखेर उनलाई फसाउन खोजेको आरोप लागेको थियो।
प्रहरीले सुरुमा लागु औषधसहित पत्रकार मोजिबुल्लाह पक्राउ भनेर बाहिर ल्याएपनि सिसिटिभी फुटेजका आधारमा प्रहरीद्धय उदय र मनोजको उपस्थितीमा धिरज र जितेशले मोजिबुल्लाहको मोटरसाइकलमा लागु औषध राखेको पाइएको थियो।
मोजिबुल्लाह रौतहट एक्सप्रेसका सन्चालक हुन्। सहनीले प्रहरीलाई समेत प्रयोग गरेर निर्दोषलाई फसाउन खोजेको आरोप लागेको थियो।
यही विवादमा मुछिएका तत्कालिन रौतहट प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानिएको थियो। सहनीले एसपी शाहसँगको मोबाइल कुराकानीको अडियो सार्वजनिक गरेका पनि थिए। शाहले आफ्नो कुनै गलत नियत रहेको बताएका थिए।
काठमाडौंको गुहेश्वर मन्दिर नजिकै बाग्मती खोलाको किनारमा एउटा शव फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार कागेश्वरी–मनोहरा ८ बाग्मती खोलाको बीचमा रहेको स...
प्रहरीको साइबर ब्यूरोले महिलाको चरित्र हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा १ जना नेपाल प्रहरीका बहालवाला कर्मचारी छन् । विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूर गरेक...
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई प्रकाउ गरेको छ । प्रहरीले अछाम मंगलसेन न...
मोरङमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले पतिलाई पक्राउ गरेको छ । जहदा गाउँपालिका–२ बडकी बैरियाका ४३ वर्षीय दिनेशकुमार राजभरले ३५ वर्षीया पत्नी गीतदेवी राजभरलाई हत्या गरेको आरोपमा प्रहरीले बुधवार ...
मोरङको जहदा गाउँपालिका-२ स्थित बडकी बैरियामा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जेठ ६ मा ३५ वर्षीया गीता देवी राजभरको हत्या भएको थियो । हत्या आरोपमा उनका श्रीमान् ४३ वर्षी...
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र अर्का एक शिक्षकलाई बर्खास्त गरिएको छ । काठमाडौं चावहिलमा रहेको कलेजमा कक्षा ११ मा पढ्ने विद्यार्थी...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...