२२ असार २०८३, सोमबार

एमाले जिल्ला अधिवेशनको बन्दसत्र शुरू

फागुन ११, २०७८
एमाले जिल्ला अधिवेशनको बन्दसत्र शुरू

नेकपा एमाले हुम्लाको जिल्ला अधिवेशनको बन्दसत्र शुरू भएको छ । 

बन्दसत्रमा कार्यबाहक अध्यक्ष ज्ञामी बुमीले पार्टी प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ ।

बन्दसत्रमा ३५० सहभागीले भाग लिने पार्टी सचिव पूर्णप्रसाद ढकालले जानकारी दिए ।

एमाले कर्णाली प्रदेशका इन्चार्ज गोरखबहादुर बोगटी र केन्द्रीय सदस्य दल रावल बन्दसत्रमा उपस्थित छन् ।

salt training

कमेन्ट गर्नुहोस्