×

भरतपुर महानगर प्रमुखमा कांग्रेसले दाबी नछाड्ने

चैत २५, २०७८

भरतपुर  महानगरको नगर प्रमुख पद नछाड्ने अडान कार्यान्वयन गर्न नेपाली काँग्रेस चितवनले दबाब दिएको छ ।

चुनावी तालमेलमा फेरि पनि नेकपा माओवादी केन्द्रको  भागमा  भरतपुर  महानगरको  प्रमुख  नदिन जिल्लाका  नेताहरू  शीर्षनेतालाई  भेटघाटका  लागि काठमाडौँ  पुगेका  छन् ।


Advertisment

जिल्ला  सभापति,  केन्द्रीय सदस्यहरूसहितले  बिहीबार  सत्ता  गठबन्धनको स्थानीय  तहको  निर्वाचनका  लागि  तयारी  तथा अनुगमन  समितिको  संयोजकसमेत  रहनुभएका पार्टीका  वरिष्ठ  नेता  रामचन्द्र  पौडेललाई  भेटेर आफ्ना अडान राखेका छन् ।


Advertisment

स्थानीय    स्तरको    आवश्यकता    र औचित्यका आधारमा भरतपुर काँग्रेसले पाउनुपर्ने भन्दै कुनै पनि हालतमा छाड्न नसकिने जिल्ला पूर्वसभापति  जितनारायण  श्रेष्ठले  बताए । वरिष्ठ   नेतालाई   भेटेर   केन्द्रीय   समितिको निर्णयअनुसार  नै  भरतपुरको  प्रमुख  काँग्रेसले पाउनुपर्ने  र  यो  नै  अन्तिम  बटमलाइन  भएको कुुरा सुनाएको नेता श्रेष्ठले जानकारी दिए ।

“नेता  पौडेलले  यसलाई  गम्भीर  रूपमा लिएको छु भन्नुभएको छ, चितवनको सन्दर्भमा धेरै  जानकारी  पनि  राख्छु  र  यसलाई  अन्य दलसँग  पनि  परामर्श  गर्छु ।  पार्टी  सभापतिसँग पनि  परामर्श  गर्छु  भन्नुभएको  छ,”  श्रेष्ठले भने ।  गोरखापत्र दैनिकमा खबर छ ।

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x