×

बाग्मती प्रदेशमा बढ्यो सार्वजनिक बस भाडा

चैत २७, २०७८

उपत्यकासहित   बागमती   प्रदेशमा    सार्वजनिक    यातायातको    भाडादर  वृद्धि  भएको  छ  ।  

बागमती  प्रदेश  सरकार  श्रम,  रोजगार  तथा  यातायात    व्यवस्था    मन्त्रालयले    यात्रुवाहक  सार्वजनिक  यातायातमा  १०  प्रतिशत  र  मालवाहकमा  १३  प्रतिशतसम्म  भाडादर  वृद्धि  गरेको  छ  ।  


Advertisment

वृद्धि  भएको  भाडादर  आगामी  वैशाख १ गतेदेखि लागू हुनेछ ।


Advertisment

नयाँ  भाडादरअनुसार  पाँच  किलोमिटर  दूरीको  भाडादर  २०  रुपियाँ  कायम  भएको  छ  ।  

त्यस्तै  १०  किलोमिटरको  २५  रुपियाँ,  १५  किलोमिटरको  ३०  रुपियाँ,  २०  किलोमिटरसम्मको ३३ रुपियाँ र २० किलोमिटरभन्दा  माथि  ३८  रुपियाँ  कायम भएको छ ।

सरकारले ट्याक्सीको पनि भाडा समायोजन गरेको छ ।

ट्याक्सीमा शुरू फ्लाग डाउन ५० रुपियाँ कायम भएको छ  ।  प्रतिदुई  सय  मिटरको  भाडा  १०  रुपियाँ  कायम  गरिएको  छ  ।  

प्रतीक्षा  शुल्क प्रतिमिनेट एक रुपियाँ २० पैसा तोकिएको छ । बढीमा ३० मिनेटसम्म प्रतीक्षा  गर्न  पाइने  छ  ।  रात्रिकालीन  ट्याक्सीका  लागि  फ्लाग  डाउन  ५०  रुपियाँ  यथावत्  राखी  प्रतिदुई  सय  मिटरको १५ रुपियाँ कायम गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x