×

NIC ASIA

सत्ता गठबन्धनको बैठक आजः पुन बस्दै

बैशाख ७, २०७९

Prabhu Bank
NTC
Premier Steels

सत्ता गठबन्धनको बैठक बुधबार पुनः बस्दैछ । गएराति अबेरसम्म चलेको बैठकले पनि वैशाख ३० गतेको चुनावमा भागबण्डाको विषयमा अन्तिम निर्णय लिन नसकेपछि बुधबार बिहान ११ बजे पुनः बैठक बस्ने भएको हो ।  सत्ता गठबन्धन दलमा विशेषगरी महानगर र उपमहानगरको विषयमा सहमति करिब जुटिसकेको बताइएको छ। अन्य विषयमा पनि सहमति जुटाउन होमवर्क चलिरहेको नेताहरुको भनाइ छ । 

Muktinath Bank

गठबन्धनभित्र  तीन महानगरपालिका र ७ वटा उपमहानगरपालिकामा काँग्रेसले मेयर पाउने मोटामोटी सहमति भएको छ । महानगरपालिका काठमाडौं, ललितपुर र विराटनगर काँग्रेसको भागमा परेको छ । यस्तै उपमहानगरमा इटहरी, धरान, कलैया, नेपालगञ्ज,  धनगढी, बुटवल र तुल्सीपुरको मेयर पनि काँग्रेसले  पाउने सहमति भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यता महानगरतर्फ माओवादी केन्द्रले भरतपुर तथा  एकीकृत समाजवादी पार्टीले पोखरा र जनता समाजवादीले वीरगञ्ज पाउने भएका छन् । माओवादी, समाजवादी र जसपाले प्रमुख पाएको महानगरमा काँग्रेसले उपमेयर पाउने सहमति भएको पनि काँग्रेसका एक नेताको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

यसैगरी काठमाडौँमा एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार हुनेछन् ।  विराटनगरमा जसपाले तथा ललितपुरमा माओवादीले उपमेयर उठाउने गरी सहमति भएको छ ।  ती नेताका अनुसार समाजवादीले हेटौंडा उपमहानगरपालिका पाउँदा जसपाले जनकपुरधाम पाएको छ । यी बाहेकका दुई उपमहानगरमा माओवादीले पाउने निश्चित भएको छ । बाँकी उपमेयरलगायतका भागबण्डाबारे आगामी छलफलबाट टुंगो लगाइने नेताहरुको भनाइ छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x