×

NIC ASIA

ओलीलाई मीनेन्द्र रिजालको सुझाव- चुनावको हार स्वीकार्नुस्, कुण्ठा नपोख्नुस्

जेठ १३, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले स्थानीय तह निर्वाचनमा व्यहोरेको पराजय स्वीकार गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । कांग्रेसप्रति कुण्ठा पोख्नभन्दा आफ्नो अनुहार हेर्न उनले आग्रह गरे । 

Muktinath Bank

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारका नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कांग्रेस नेता रिजालले चुनावमा व्यहोरेको पराजय स्वीकार गर्न ओलीलाई सुझाव दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राष्ट्रपतिले दुई घण्टामा वाचन गरेको नीति तथा कार्यक्रमप्रति प्रतिपक्षी दलका नेताले टिप्पणी गर्न ३ घण्टा लगाउनु भयो । उहाँले सीट संख्यामा हारे पनि लोकप्रिय मत बढी छ भन्नुभयो । कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न नसक्ने भनेर पनि भन्नुभयो,’ रिजालले भने, ‘माओवादीको बुई चढेर चुनाव जित्नुभयो तर सरकार बन्यो टिकाउन सक्नु भएन, जसको बुई चढेर चुनाव लड्नु भयो उनीहरूलाई सम्मान गर्न नसकेपछि कसरी सरकार टिक्थ्यो ? आफ्नो पार्टी टिकाउन सक्नु भएन, त्यसैले आफ्नो अनुहार रुप हेरे हुन्छ । कुण्ठा नपोख्नुस् । यसपालिको हारलाई स्वीकार्नुस न, अनि आउने चुनावको तयारी गर्न सजिलो हुन्छ ।’ 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x