×

Dabur
Nic Asia
Marvel

केपी ओलीको सम्वोधनप्रति गगनको टिप्पणी– रन्थनिएको बेला कुण्ठा हामीले सुनिदिनु पर्छ

काठमाडाैं | जेठ १४, २०७९

TVS INSIDE

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीवार प्रतिनिधि सभामा गरेको तीन घण्टा लामो सम्वोधनलाई गन्थनको संज्ञा दिएका छन् । ओली रन्थनिएको बेला उनको कुण्ठा आफूहरुले सुनिदिनु पर्ने थापाले टिप्पणी गरे । 

morang Auto yamaha

प्रतिनिधि सभामा शनिवार सरकारका वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलको शुरुमा महामन्त्री थापाले ओलीले व्यक्ति गरेको कुण्ठाको कुनै जवाफ नहुने बताएका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

‘नीति तथा कार्यक्रम माथिको छलफलको प्रारम्भमै करिब घण्टौँ गन्थन भइसकेपछि मलाइ साथीहरुले भन्नुभयो, यो गन्थनको उत्तर दिनुपर्छ । मैले साथीहरुलाई भने– प्रश्नको उत्तर हुन्छ, विचारमा टिप्पणी हुन्छ, प्रतिक्रियामा सहमति व्यक्त, असहमति हुन सक्छ । तर कुण्ठामा केही हुँदैन सहानुभूति मात्र प्रकट हुन्छ’ थापाले संसदमा भने, ‘साथीहरुले भन्नुभयो बसेर घण्टौँ बोल्ने ? मैले भने रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोलेपनि हुन्छ । पलेँटी कसेर बोलेपनि हुन्छ, एक खुट्टाले उभिएर बोलेपनि हुन्छ अहिले हामीले सुनिदिनु पर्छ । कहाँ बोल्ने के बोल्ने भन्ने कुरा बोल्नेले हेक्का राख्ने हो । हामीले विचरा भन्न सक्छौ यतिमात्र हो ।’

महामन्त्री थापाले एमाले अध्यक्ष ओलीले निर्वाचन हुँदैन भनेर भनेपनि सानदार ढंगले सफल भएको बताए । बिहीवार प्रतिनिधि सभा बैठकमा ३ घण्टा सम्वोधन गर्दै ओलीले निर्वाचनको निष्पक्षतामा प्रश्न गरेका थिए । 

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १५, २०७९

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर गएका मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ले गरेको क्रान्तिको प्रयासलाई आफूले सम्मान गर्ने बताएका छन् । वैद्य र विप्लवले गरेको ...

असार १५, २०७९

सर्वसाधारणका घरमा गएर परिवारमाथि नै धावा बोल्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । वलीले राज्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको मुख्यमन्त्री कूलप्रसाद केसीले बुधवा...

असार १५, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको साख उँचो बनाउने गरी काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।  पार्टी कार्यालय शान्तिनगरमा बुधवार बोलाएर नेता नेपालले जनताको मन जित्ने ग...

असार १५, २०७९

नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा रोपेको भनिएको बीउ नउम्रिने दाबी गरेका छन् । रैथाने बीउले काम नगर्ने भन्दै फेरि हाइब्रिड बीउ आवश्यक परेको उनको टिप्पणी छ । ...

असार १५, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र माओवादीको बीउ रोपिएको र केही समयमा फल्न थाल्ने बताएका छन् ।  मूल नेतृत्व (केपी ओली) प्रतिगमनकारी भए पनि त्यहाँभित्र ठूलो तप्का इमान्...

असार १५, २०७९

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेश सभाको बैठक तत्काल बोलाउन माग गरेको छ । नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सभा अनि...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

ad
x