×

NMB BANK
NIC ASIA

केपी ओलीको सम्वोधनप्रति गगनको टिप्पणी– रन्थनिएको बेला कुण्ठा हामीले सुनिदिनु पर्छ

जेठ १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीवार प्रतिनिधि सभामा गरेको तीन घण्टा लामो सम्वोधनलाई गन्थनको संज्ञा दिएका छन् । ओली रन्थनिएको बेला उनको कुण्ठा आफूहरुले सुनिदिनु पर्ने थापाले टिप्पणी गरे । 

Muktinath Bank

प्रतिनिधि सभामा शनिवार सरकारका वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलको शुरुमा महामन्त्री थापाले ओलीले व्यक्ति गरेको कुण्ठाको कुनै जवाफ नहुने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नीति तथा कार्यक्रम माथिको छलफलको प्रारम्भमै करिब घण्टौँ गन्थन भइसकेपछि मलाइ साथीहरुले भन्नुभयो, यो गन्थनको उत्तर दिनुपर्छ । मैले साथीहरुलाई भने– प्रश्नको उत्तर हुन्छ, विचारमा टिप्पणी हुन्छ, प्रतिक्रियामा सहमति व्यक्त, असहमति हुन सक्छ । तर कुण्ठामा केही हुँदैन सहानुभूति मात्र प्रकट हुन्छ’ थापाले संसदमा भने, ‘साथीहरुले भन्नुभयो बसेर घण्टौँ बोल्ने ? मैले भने रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोलेपनि हुन्छ । पलेँटी कसेर बोलेपनि हुन्छ, एक खुट्टाले उभिएर बोलेपनि हुन्छ अहिले हामीले सुनिदिनु पर्छ । कहाँ बोल्ने के बोल्ने भन्ने कुरा बोल्नेले हेक्का राख्ने हो । हामीले विचरा भन्न सक्छौ यतिमात्र हो ।’


Advertisment
Nabil box
Kumari

महामन्त्री थापाले एमाले अध्यक्ष ओलीले निर्वाचन हुँदैन भनेर भनेपनि सानदार ढंगले सफल भएको बताए । बिहीवार प्रतिनिधि सभा बैठकमा ३ घण्टा सम्वोधन गर्दै ओलीले निर्वाचनको निष्पक्षतामा प्रश्न गरेका थिए । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x