कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
तराई मधेश लोकतान्त्रिक पार्टीले सरकारले नेपाल नागरिकता ऐन संशोधन विधेयक २०७५ फिर्ता लिने तयारी गरेको भन्दै विरोध गरेको छ। विगत ४ वर्षदेखि प्रतिनिधिसभामा विचाराधीन विधेयक सरकारले फिर्ता लिन लागेको भन्दै वृषेशचन्द्र लाल नेतृत्वको तमलोपाले विरोध जनाएको हो।
मंगलवार विज्ञप्ति जारी गर्दै तमलोपाले यो विधेयक फिर्ता लिएर नागरिकको नागरिकतासम्बन्धी हक प्रत्याभूति गराउन सरकार उदासिन रहेको पुष्टि गरेको आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सत्ता गठबन्धन र संसदमा भएका पार्टीहरू मौजूदा नेपालको संविधानले व्यवस्था गरेका प्रावधानअनुसार समेत नेपालका जनतालाई नागरिकताको हक उपभोग गर्न दिन चाहँदैनन्।’
तमलोपाले नागरिकता ऐन संशोधन विधेयकका सम्बन्धमा दलहरूको आधिकारिक धारणा पनि माग गरेको छ।
विज्ञप्तिमा उक्त विधेयक संसदबाट पारित हुन नसक्दा तराईका धेरै नागरिकता पाउन योग्य नागरिक नागरिकताको हकबाट बन्चित हुनु परेको उल्लेख गर्दै चालु संसदको अधिवेशनबाटै यो विधेयक पारित गर्न माग गरिएको छ।
हेर्नुहाेस् विज्ञप्ति
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...