×

X
Nic Asia
Marvel

कमेडियन राजुको स्वास्थ्य बिग्रियो, दिमाग र मुटुमा समस्या

काठमाडाैं | भदौ २, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

भारतीय कमेडियन राजु श्रीवास्तवको स्वास्थ्यमा समस्या देखिएको छ ।

DHARA
LAxmi BAnk

भारतीय सञ्चारमाध्यमका अनुसार उनको दिमाग मृत स्थितिमा पुगेको छ भने मुटुमा समस्या देखिएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

राजुका मुख्य सल्लाहकार अजित सक्सेनाले हामी सबै भगवान् भरोसा रहेका बताएका छन् ।

एम्स अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको छ । मुख्य सल्लाहकार अजितले भने, ‘आज बिहान डाक्टरहरूले जानकारी दिएका छन् कि राजुको दिमागले काम गरिरहेको छैन, मुटुले पनि समस्या गरिरहेको छ । हामी सबै हैरान छौं । सबै भगवान्सँग प्रार्थना गरिरहेका छौं ।’


Advertisment
Bizbazar
Saurya island

गत १० अगस्तका दिन दिल्लीको होटलमा शारीरिक अभ्यास गर्ने क्रममा अकस्मात राजुको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि उनलाई एम्समा भर्ना गरिएको थियो । पछिल्लो ८ दिनदेखि राजु होसमा आएका छैनन् । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

अमेरिकामा हालै कानून संशोधन गरेर गर्भपतन सेवालाई बन्द गरिएको छ । त्यसको चपेटामा कतिपय व्यक्ति परिरहेका छन् । पछिल्लो घटनाअनुसार अमेरिकाकी युवती वेनेसा बिदा मनाउन मेक्सिको गएकी थिइन् । त्यतिबेला उनका प्रेमी...

असोज १०, २०७९

परस्त्रीसँग होटलको कोठामा रङ्गेहात भेटिएका पतिलाई चप्पलै–चप्पलले रामधुलाइ गरेको भिडियो भाइरल भएको छ । भारतको उत्तर प्रदेशस्थित आगरामा एक महिलाले पतिलाई होटलमा परस्त्रीसँग फेला पारेपछि हंगामा भएको छ ...

असोज १०, २०७९

मोडलिङ क्षेत्रमा स्थापित तथा सुन्दरी प्रतियोगिता जितेर ‘मिस गोरखपुर’ बनेकी सिमरन गुप्ता यतिबेला चिया बेच्ने काम गरिरहेकी छन् । उनी भारतको गोरखपुरमा मोडलिङमा स्थापित थिइन् तर यतिबेला चिया पसल थापे...

असोज ९, २०७९

फिलिपिन्समा आइतबार थप तीन हजार पाँच सय २० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३९ लाख ३८ हजार दुई सय तीन पुगेको छ ।  स्वास्थ्य व...

असोज १०, २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार इजेभस्कमा रुसी विद्यालयमा भएको आक्रमणलाई "अमानवीय" भन्दै कडारूपमा निन्दा गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले सो घटनामा बा...

असोज १०, २०७९

मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । उक्त गोली काण्डमा कम्तिमा १३ जनाको मृत्यु हुनुको साथै अन्य २२ घाइते भएको बीबीसीले जनाएको छ । मारिनेमध्ये ७ जना उक्त विद्यालयका बालबालिका रहेको जनाइएको छ ।...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x