1 shares
सत्ता गठबन्धनले शुक्रवार बागलुङको बुर्तिबाङ बजारमा आयोजना गरेको चुनावी कोण सभामा ढोरपाटन क्षेत्रमा प्रचलित झाँक्री नाच प्रस्तुत गर्दै कलाकार । तस्वीर : रामबहादुर थापा/रासस