०१ असार २०८३, सोमबार

रूपन्देही- १ मा सीके राउतको पार्टी अगाडि, घनश्याम भुसाल चौथोमा

रूपन्देही- १ मा सीके राउतको पार्टी अगाडि, घनश्याम भुसाल चौथोमा

रुपन्देही क्षेत्र नम्बर १ मा सीके राउत नेतृत्वको जनमत पार्टीले अग्रता लिएको छ ।

गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका घनश्याम भुसाल चौथो स्थानमा रहेका छन् ।

प्रारम्भिक मतपरिणाम अनुसार जनमतका कैलाश गुरुङले २९, एमालेका छविलाल विश्वकर्माले २१, नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले २१ र स्वतन्त्र उम्मेदवार भुसालले १२ मत पाएका छन् ।

एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्ता गठबन्धनको साथ छ ।

salt training

कमेन्ट गर्नुहोस्