२१ असार २०८३, आइतबार

विजयी हुँदाको सान

मंसिर १३, २०७९
विजयी हुँदाको सान

ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामहरि खतिवडालाई ४० किलोको फूलको माला लगाएर सम्मान गर्दै स्थानीयबासी । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन चम्पादेवी पुगेका खतिवडालाई चम्पादेवी गाउँपालिका– ४ का स्थानीयले मङ्गलबार ४० किलोको फूलको मालाले सम्मान गरेका हुन् । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्