माघ २१, २०७९
सर्लाहीको मलंगवा नगरपालिका-४ मा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। ना१क ४९५१ नम्बरको स्कुल बसले भारतीय नम्बर प्लेटको बीआर ०६ पीबी ३५१३ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिएको ...
प्रहरी निरीक्षक (इन्सपेक्टर) सञ्जय बुचाको कमाण्डमा खटिएको प्रहरी टोलिले हातहतियारसहित एक व्यक्ति पक्राउ गरेको छ । टोलीले ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ बस्ने नवीनकुमार नाल्बोलाई पक्राउ गरिएको हो । उनीमाथि आफ्नै भाइ शुक्रराज नाल्बो लिम्बूको भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या प्रयासको आरोप छ ।
लिम्बू पक्राउ परेपछि उनको घरमा खानतलासी गर्दा भरुवा बन्दुक नाल एक थान, बारुदको कालो धुलो पदार्थ प्लाष्टिकको पोका एक थान, सेतो बट्टामा बारुद रहेको एक थान, भरुवा बन्दुकमा लोड गर्न प्रयोग गर्ने गोली (फलामका छर्रा) ६ ओटा, फलाम काट्न प्रयोग गर्ने औजार एक थान, दापसहितको खुकुरी एक थान, भरुवा बन्दुकको बटजस्तो देखिने काठको वस्तु एक थान, रडको टुक्रा दुई थान बरामद गरिएको छ ।
पक्राउ परेका लिम्बूविरुद्ध कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्दा दर्ताको तयारी भइरहेको प्रहरीले जनाएको छ ।
सर्लाहीको मलंगवा नगरपालिका-४ मा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। ना१क ४९५१ नम्बरको स्कुल बसले भारतीय नम्बर प्लेटको बीआर ०६ पीबी ३५१३ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिएको ...
गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ । सत्यवती गाउँपालिका–१ का छविलाल र उनकी श्रीमती विष्णु अधिकारीले भारतीय नागरिक शेख...
पर्वतको कुश्मा नगरपालिका-५ स्थित बडागाउँ भीरमा अड्किएका एक जना व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । कुश्मा नगरपालिका-७ दुर्लुङचोक बस्ने ५३ वर्षीय गौतम गिरी हिँड्ने क्रममा यही माघ १९ ...
वैदेशिक रोजगारको प्रलोभनमा परी विदेशीन लागेका १२ नेपाली महिलाको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान ब्यूरोले मङ्सिर र पुसमा भारत पुर्याइएका १२ महिलालाई राजस्थान, जयपुर अन्तर्राष्ट्रिय विमान...
श्रीमतीको हत्या गरेको आरोपमा झापाको अर्जुनधरा नगरपालिकाबाट आज एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा–८ स्थित प्लटिङ नजिकै बसोबास गर्दै आएका ३३ वर्षीय मनोज बस्नेत रहेका छन् । गत बुधबार रात...
अरूको बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एशिया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी ४ लाख चो...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...