×

X
Nic Asia
Dabur
Prabhu Bank

दक्षिण कोरिया विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडाैं | मंसिर १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

दक्षिण कोरिया विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार* राति भएको खेलमा पोर्चुगललाई २–१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको हो । 
एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दक्षिण कोरियाका लागि किम योङ वन र ह्वाङ हिचाले गोल गरे ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

पोर्चुगलका लागि रिकार्डो होर्टाले एक गोल गरेपनि जितका लागि पर्याप्त हुन सकेन । हारेपछि पोर्चुगल भने यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । 
 जितसँगै कोरियाली खेलाडीले मैदानमा खुसीयाली मनाएका थिए । यसैबीच एकै समूहमा रहेका घाना र उरुग्वे भने समूह चरणबाटै बाहिरिएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

*यसअघि समाचारमा शनिबार हुन पुगेकाले क्षमायाचनासहित सच्याइएको


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १८, २०७९

चितवनको माडी नगरपालिकाको आयोजनामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधबारबाट शुरु भएको छ । वसन्तपुर बजारस्थित खुल्ला चौरमा शुरू भएको सो प्रतियोगिताको माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले स...

माघ १९, २०७९

यही फेब्रुअरी ५ देखि ८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को फुजराहमा आयोजना हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । खेलमा...

माघ २०, २०७९

बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ शुक्रवार हुने भएको छ ।  लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग...

माघ १९, २०७९

स्टेपिङ स्टोन इंग्लिस बोर्डिङ स्कुलले दीपेन्द्र श्वार मेमोरियल (डीसीए) कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाप्ला क्रिकेट मैदानमा बुधबार सम्पन्न भएको फाइनलमा लिटिल फ्लवार स्कुललाई १० रनले पराजित गर्दै सो स्कूल...

माघ १८, २०७९

नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले छिट्टै खेलमा फर्किने आयशको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले मैदानमा छिट्टै भेट हुने आशय व्यक्त गरेका हुन् ।  ‘समयसँगै फेरि भेट होला&rs...

माघ २०, २०७९

छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता भोलिबाट हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितालाई बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजन रहेको छ । प्रतियोग...

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

माघ २०, २०७९

मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

माघ १९, २०७९

– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

ad
x