२२ असार २०८३, सोमबार

सडक मर्मत गर्दै स्थानीय

पुस २२, २०७९
सडक मर्मत गर्दै स्थानीय

भोजपुर बजारबाट पालुवा झर्ने सडकमा ढुंगा छाप्दै स्थानीयवासी । वर्षातमा सडक हिलाम्य भएर यातायात सञ्चालनमा समस्या हुने भएपछि उनीहरू सडक मर्मतमा जुटेका हुन् । तस्वीर : युवराज विष्ट/रासस

salt training

कमेन्ट गर्नुहोस्