×

NIC ASIA

नागरिकताबारे प्रश्न उठेपछि मीनेन्द्रले सार्वजनिक गरे अमेरिकी भिसा लागेको पासपोर्ट

माघ २६, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले आफू अमेरिका पढ्न र पढाउन मात्र बसेको भन्दै आफूले अमेरिकी भिसाको दुरुपयोग नगरेको स्पष्टीकरण दिएका छन्। 

Muktinath Bank

आफू भिसा लिएर अमेरिका गए पनि त्यहाँ अध्ययन गरेको र अध्यापन सकेर नेपाल फर्किएको जानकारी रिजालले बिहीवार ट्वीट गर्दै दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०४४ सालमा आफू अमेरिका पढ्न गएको र ३ वर्ष त्यहाँ अध्यापन गराएर २०५३ सालमा पुनः नेपाल फर्किएको उनले ट्वीटमार्फत पुनः जानकारी गराएका हुन्। 


Advertisment
Nabil box
Kumari

२०७२ सालमा संसदमा यसबारे विशेष समय लिएर जानकारी गराए पनि केहीले अझै पनि आफूसँग अमेरिकी भिसा र पासपोर्ट रहेको आरोप लगाएका भन्दै उनले अमेरिकी भिसासहितको त्यतिबेलाको राहदानी सार्वजनिक गरेका छन्। 

Vianet communication

उनले लेखेका छन्-

२०७२ मंसिर १८ मा सार्वजनिकरूपमा र संसदमा विशेष समय लिएर पनि भनिसकेको छु। तैपनि जानाजानी फत्तुर लाउनेलाई केही अर्थ नभए पनि जान्न चाहनेलाई फेरि: भिसा लिएर अमेरिका म २०४४ म पढ्न गएँ, पछि ३ वर्ष त्यहाँ विश्वविद्यालयमा पढाएँ, २०५३ मा फर्किएँ । पछिल्ला केही अमेरिकी भिसाका छायाँ तस्वीरहरू।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x