१४ असार २०८३, आइतबार

ग्राहक कुर्दै घरेलु उत्पादन नाङ्लो, डालो

ग्राहक कुर्दै घरेलु उत्पादन नाङ्लो, डालो

ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित तोक्मे डाँडामा लाग्दैआएको हटियामा स्थानीय घरेलु उत्पादन नाङ्लो, डालोलगायतका सामान बिक्रीका लागि राखेर बसेका स्थानीय । हरेक शनिबार र मङ्गलबार लाग्दै आएको हटियामा स्थानीय उत्पादनले समेत राम्रो बजार पाउनेगरेको छ । तस्बिर : सन्तोष पुर्कुटी -रासस

salt training

कमेन्ट गर्नुहोस्