×

NMB BANK
NIC ASIA

आरजुले भनिन् - संसारमा सबैभन्दा कम आईक्यू नेपालीको रहेछ

अहिलेको पुस्ता टिकटकमा रुमलिएको दाबी

फागुन ५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसकी नेता, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवाले नेपालको आईक्यूको अवस्था एकदमै कमजोर रहेको बताएकी छन्।

Muktinath Bank

आज (शुक्रवार) कैलालीस्थित धनगढीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयोजना गरेको स्ववियु निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा उनले  आफूले भर्खरै मात्र एउटा रिपोर्ट पढेको भन्दै त्यो रिपोर्टमा नेपालको आइक्यूको दुखलाग्दो अवस्था दर्शाइएको दाबी गरिन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भनिन्, ‘एउटा रिपोर्ट हेरेँ, त्यसमा यस्तो कुरा छ। के भन्ने अब ? दु:खलाग्दो कुरा छ। संसारको सबैभन्दा कम आईक्यू हुने देशमध्ये नेपाल पनि एक रहेछ। हाम्रो शिक्षाको प्रणालीमा केही पनि मिलेको छैन।’


Advertisment
Nabil box
Kumari

अहिलेको शिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने उनले जिकिर गरिन्। 

Vianet communication
Laxmi Bank

यस्तै उनले अहिलेको पुस्ता सामाजिक सञ्जाल र टिकटकमा रुमलिएको भन्दै दुःख व्यक्त गरेकी छन्।

अहिलेको पुस्ता धेरै ट्यालेन्ट होला भनेर आफूलाई लागे पनि त्यस्तो नभएको उनले बताइन्। 

'अहिलेको आइक्यूको ग्लोबल रिपोर्टले चाहिँ त्यस्तो देखाएन, किनभने अहिलेको जेनेरेसन टिकटकमा लागेको छ। त्यसमा भिडिओ बनाउँछ। यो ट्रेन्डचाहिँ राम्रो होइन। पहिला हामी एकदमै धेरै पढ्थ्यौँ तर अहिले त छोडिसके,’ उनले भनिन्। 

अहिलेका विद्यार्थी नेताहरूले विषयगत कुरा पनि अध्ययन गर्नुपर्ने उनले सुझाव दिइन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x