×

Nic Asia
Dabur
Prabhu Bank

राहुल गान्धीको संसद् सदस्यता खारेज

चैत १०, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

भारतका कांग्रेस नेता राहुल गान्धीको संसद् सदस्यता खारेज गरिएको छ । 

yONNEX
Frooti
Appy

बिहीवार गुजरातस्थित सुरतको एक अदालतले राहुललाई फौजदारी मानहानि मुद्दामा दोषी ठहर गरेपछि उनको लोकसभा सदस्य पद खारेज गरिएको हो । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

उनको सदस्यता खारेजीको घोषणा गर्दै लोकसभा सचिवालयले उक्त खारेजी बिहीवारदेखि नै लागू भइसकेको जनायो । 


Advertisment
Lokantar App
Saurya island

केरलको वायनाड संदीय क्षेत्रको प्रतिनिधित्व गर्दै लोकसभा सदस्य रहेका राहुल गान्धी अब सांसद नरहेको सचिवालयको सूचनामा उल्लेख छ । 

JYOTI
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २६, २०८०

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा हजुरआमाले नातिनीलाई प्रेम प्रसंगमा सल्लाह दिएकी छन् । जुन भिडियो यतिबेला भाइरल भइरहेको छ र मान्छेहरूले थरिथरि प्रतिक्रिया जनाइरहेका छन् । भिडियोमा हज...

जेठ २६, २०८०

श्रीलङ्काका एक मन्त्रीले आगामी महिनाहरूमा ब्याजदर थप घटाउने विचार गरिरहेको बताएका छन् । अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले दक्षिण एसियाली मुलुकको अर्थतन्त्र स्थिर रहेको र ब्याजदर अझै घट्ने बताएका हुन् ।  ...

जेठ २५, २०८०

विवाह भएको तेस्रो दिन नै एक युवाको हत्या भयो । घटनाबारे छानबिन गर्दै जाँदा हत्यामा उनकै पत्नीको संलग्नता रहेको पाइएको छ । भारतको बिहारस्थित गयाको लकडाही गाउँमा भएको घटनापछि प्रहरीले नवविवाहित पत्नीलाई पक्...

जेठ २५, २०८०

भारतको उत्तर प्रदेशस्थित लखनऊमा बुधवार अदालत परिसरमा प्रहरीकै सामुन्ने अन्धाधुन्ध गोली प्रहार गरेर १ जनाको हत्या गरिएको छ । घटनामा सञ्जीव माहेश्वरी ‘जीवा’ मारिएका छन् । जीवा मुख्तार अन्सारी निकट म...

जेठ २६, २०८०

अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय (एनओएए) का वैज्ञानिकहरूले एल नीनो जलवायु परिवर्तन आउन लागेको र यसले चरम मौसम तथा उच्च तापक्रमको जोखिम बढाएको बताएका छन् । भूमध्यरेखा नजिकैको मध्य र पूर्वी प्रशान्त...

जेठ २६, २०८०

भारतको आडिशामा रेल दुर्घटना भएको आज ६ दिन भइसकेको छ । दुर्घटनाको ६ दिन भइसक्दा समेत कतिपय मानिसहरूले आफ्ना आफन्तको शव भेटेका छैनन् ।  उनीहरूले आफन्तका शवहरू खोजिरहेका छन् ।  भारतीय सञ्चार मा...

गाँजा फाँडेर भीख मागिरहेको देश !

गाँजा फाँडेर भीख मागिरहेको देश !

जेठ २६, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

ad
x