२२ असार २०८३, सोमबार

प्रसिद्ध भैरवीदेवी मन्दिर

चैत २२, २०७९
प्रसिद्ध भैरवीदेवी मन्दिर

नुवाकोटको विदुर नगरपालिका–२ स्थित साततले दरबार परिसरमा अवस्थित प्रसिद्ध भैरवीदेवी मन्दिर ।

राष्ट्रमा आगामी वर्ष के हुन्छ भनेर हरेक वर्ष चैत शुक्ल पूर्णिमाको दिन यस मन्दिरका पुजारी तथा धामी हरिमानसिंह डंगोलले गोप्य भविष्यवाणी गरेर राष्ट्र प्रमुखसमक्ष पाइने गरिएको यो वर्षको भैरवी वर्ष बन्धन जात्रा बुधबार साँझ लिङ्गो उभ्याएर शुरू गर्न लागिएको छ । तस्वीर : रामहरि न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्