×

NIC ASIA

एसिया कप क्रिकेटको आयोजनास्थलका विषयमा छिट्टै निर्णय गरिने, नेपाल पनि प्रतिस्पर्धामा

जेठ ११, २०८०

Prabhu Bank
NTC
Premier Steels

भारतीय क्रिकेट बोर्ड बीसीसीआईका सचिव जय शाहले एसिया कपको आयोजनास्थलको बारेमा छिट्टै निर्णय लिइने बिहीवार बताएका छन् ।

Muktinath Bank

आईपीएल २०२३ को फाइनल हेर्न श्रीलंका, बंगलादेश र अफगानिस्तान क्रिकेट बोर्डका अधिकारीहरू आउने जानकारी दिँदै उनले त्यही समय पारेर आयोजनास्थलका विषयमा कुराकानी गरिने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो वर्ष एसिया कपको आयोजना पाकिस्तानले गर्ने भएको छ । तर भारतीय क्रिकेट टीमले सरकारको अनुमतिविना पाकिस्तानको यात्रा गर्न पाउँदैन । 


Advertisment
Nabil box
Kumari

त्यसैले पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठीले हाइब्रिड मोडलको प्रस्ताव राखेर चारवटा खेल मात्र पाकिस्तानमा आयोजना गर्ने अनि अरू खेलहरू तटस्थ मुलुकमा खेल्ने भनेका छन् । 

Vianet communication

यस फर्मुलाअनुसार, श्रीलंका, बंगलादेश, नेपाल र अफगानिस्तानले लीग चरणका खेलहरू पाकिस्तानमा खेल्नेछन् । भारतले चाहिँ तटस्थ भूमिमा आफ्नो खेल खेल्नेछ । 

भारत र पाकिस्तानबीचको खेल श्रीलंकामा खेलिन सक्छ । तर पीसीबी उक्त म्याच दुबईमा खेलाउन चाहन्छ । 

एसिया कपको आयोजना १ देखि १७ सेप्टेम्बरसम्म गरिनेछ । 

आफ्नो भूमिमा खेल्न आउनका लागि पाकिस्तानले भारतलाई आग्रह गरेको भए पनि खेलाडीहरूको सुरक्षाको कारण देखाउँदै भारतले त्यहाँ नखेल्ने भनिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x