३० असार २०८३, मंगलबार

विदेशी मुद्राको विनिमय दर : आज कुन देशको मुद्राको भाउ कति ?

साउन २३, २०८०
काठमाडौं
विदेशी मुद्राको विनिमय दर : आज कुन देशको मुद्राको भाउ कति ?

नेपाल राष्ट्र बैंकले मंगलवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।

अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ १० पैसा र बिक्री दर १३२ रुपैयाँ ७० पैसा रहेको छ । 

युरो १ को खरिद दर १४४ रुपैयाँ ९५ पैसा र बिक्री दर १४५ रुपैयाँ ६१ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ १६ पैसा र बिक्री दर १६८ रुपैयाँ ९३ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ६३ पैसा र बिक्री दर ८७ रुपैयाँ ०२ पैसा रहेको छ ।

कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ १३ पैसा र बिक्री दर ३६ रुपैयाँ २९ पैसा रहेको छ ।

null
 

salt training

कमेन्ट गर्नुहोस्