२२ असार २०८३, सोमबार

युक्रेनमा दुई लडाकु विमान आपसमा ठोक्किए, तीन सैन्य पाइलटको मृत्यु

भदौ १०, २०८०
काठमाडौं
युक्रेनमा दुई लडाकु विमान आपसमा ठोक्किए, तीन सैन्य पाइलटको मृत्यु
फाइल तस्वीर

युक्रेनको राजधानी किभमा दुई लडाकु विमान आपसमा ठोक्कँदा तीन पाइलटको ज्यान गएको छ । पश्चिम क्षेत्रमा भएको एल-३९ र एफ-१६ लडाकु विमान आकासमै ठोक्किँदा तीन युक्रेनी सैन्य पाइलटको ज्यान गएको बीबीसीले जनाएको छ । 

समाचारमा जनाइएअनुसार घटना शुक्रवारको हो । दुर्घटनापछि राष्ट्रपति भलादमिर जेलेस्कीले दु:ख व्यक्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्