63 shares
धनुषाको विदेह नगरपालिका –६ तिनकौरिया चोकमा माटोको मूर्ति तयार गर्दै मूर्तिकार सत्यनारायण पण्डित ।
विश्वकर्मा पूजाका लागि यहाँ निर्माण गरिएका मूर्ति साइजअनुसार एक हजारदेखि सात हजार रुपैयाँसम्ममा बिक्री गरिन्छ । तस्वीर : चन्द्रदेव साह/रासस