२६ जेठ २०८३, मंगलबार

हर्क साम्पाङले अब कार्यालयमा यलम्बरको फोटो राख्ने

पुस ११, २०८०
काठमाडौं
हर्क साम्पाङले अब कार्यालयमा यलम्बरको फोटो राख्ने

 धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यालयमा प्रथम किराँती राजा यलम्बरको फोटो राख्ने भएका छन् । उनले बिहीबारदेखि राष्ट्रपति र प्रधानमन्त्रीको फोटो कार्यालयबाट हटाउने भन्दै यस्तो बताएका हुन् । 

‘भोलि म राष्ट्रपति र प्रधान मन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु, उनले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ।’
 

salt training

कमेन्ट गर्नुहोस्