×

NMB BANK
NIC ASIA

कांग्रेसले वैशाख अन्तिममा ‘सुवर्ण शमशेर आर्थिक सम्मेलन’ गर्ने

काठमाडाैं | चैत १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

देशको अर्थतन्त्रको समस्या समाधानका लागि नेपाली कांग्रेसले वैशाखमा आर्थिक सम्मेलन आयोजना गर्ने भएको छ । 

Muktinath Bank

बीपी कोइरालाको मन्त्रिपरिषदमा अर्थमन्त्री रहेका कांग्रेस संस्थापकमध्येका एक सुवर्ण शमशेरको नाममा कांग्रेसले आर्थिक सम्मेलन आयोजना गर्न लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीबार नवलपरासीमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले वैशाख मसान्तमा आर्थिक सम्मेलन गर्न लागेको जानकारी दिएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘सम्भवतः वैशाखको मसान्तमा हुनसक्छ, सुवर्ण शमशेर आर्थिक सम्मेलन गर्ने तयारी गरेका छौं । जुन सम्मेलनमार्फत देशको आर्थिक संकटबारे वृहत् छलफल हुनेछ,’ महामन्त्री थापाले भने, ‘बैंकमा पैसा थुप्रिँदा पनि उद्योग गर्नु टाट पल्टिनु हो । पैसा राख्दा ब्याज आउँछ भन्ने मानसिकता अन्त्य गरेर पैसा कसरी चलाउने, कसरी गराउने भन्नका लागि र देशलाई निकास दिनका लागि सम्मेलनको तयारी गरिरहेका छौं ।’

Vianet communication
Laxmi Bank

कांग्रेस सरकारमा सहभागी भएपनि/नभएपनि देशको प्रमुख राजनीतिक शक्तिको नाताले अर्थतन्त्रको समस्या समाधान गर्नका लागि जिम्मेवारी लिन थालेको उनले बताए । ‘देश अप्ठ्यारोमा अवस्थामा रहेको बेला पार्टी सरकारमा सहभागी भएपनि नभएपनि अस्तव्यस्तताबाट बाहिर निकाल्ने हाम्रो जिम्मेवारी हो,’ थापाले भने । 

महामन्त्री थापाले वर्तमान सरकार लामो समय नटिक्ने दाबी गर्दै कांग्रेस फेरि सरकारको नेतृत्वमा फर्किने बताए ।  

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x