×

NIC ASIA

जो समानुपातिकबाट कांग्रेसको प्रत्यक्षमा भिड्दै छन्, प्रदेशसभामा चर्चित अनुहार को-को ?

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
काठमाडौँ, १७ कात्तिक- गत संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद बनेका गोपालमान श्रेष्ठ स्याङ्जा २, डा. प्रकाशरण महत काठमाडौं ५, डा. मीनेन्द्र रिजाल मोरङ २, सीता गुरुङ तेह्रथुम, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, प्रदीप गिरी सिरहा १, आनन्द ढुंगाना धनुषा १, महेन्द्र यादव धनुषा ४, महालक्ष्मी उपाध्याय मकवानपुर २, अम्बिका बस्नेत काठमाडौं ३ र आरजु राणा कैलाली ५ बाट उम्मेदवार बनेका छन्, नयाँ पत्रिकामा खबर छ ।
Congress-Flag
यी हुन् प्रदेश सभामा चर्चित अनुहार
नेविसंघका तीन पूर्वअध्यक्ष प्रदेश सभाका उम्मेदवार बनेका छन् । केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र गोविन्द भट्टराई क्रमशः तनहुँ २ (क) र १ (क)बाट उम्मेदवार बनेका हुन् । पूर्वअध्यक्ष रञ्जित कर्णले सप्तरी २ (क) प्रदेश सभामा टिकट पाएका छन् । अर्का पूर्वअध्यक्ष महेन्द्र शर्मा बर्दिया २ को प्रदेश सभाबाट सिफारिस भए पनि टिकट पाउनबाट वञ्चित रहे । कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरेले सिन्धुली १ (ख) र केन्द्रीय सदस्य जीवन परियारले कास्की १ (क)बाट टिकट पाएका छन् ।

कांग्रेसबाट प्रदेश सभामा उठेका चर्चित अनुहारमा लोकेश ढकाल काठमाडौं २ (क), इन्द्र बानियाँ मकवानपुर २ (ख), धुर्व वाग्ले तनहुँ २ (ख)बाट उम्मेदवार बनेका छन् । यस्तै, गणेश लामा काभ्रे १ (क) र मीनकृष्ण महर्जन ललितपुर १ (ख) बाट प्रदेश सभामा उठेका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x