63 shares
मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँ र पृष्ठभूमिमा निलगिरि हिमाल । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण स्याङ गाउँको आफ्नै मौलिक परम्परा, धार्मिक, सांस्कृतिक र ऐतिहासिक विशेषताका कारण पर्यटक आकर्षित हुने गरेका छन् । तस्वीर : सुशील थकाली/रासस