0 shares
सुनसरीको इनरुवा नगरपालिका -४ मा आइतबार बिहान लागेको बाक्लो हुस्सु । शीतलहर र हुस्सुले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । तस्बिर: रासस