२२ असार २०८३, सोमबार

बहालवाला मन्त्रीलाई हराएपछि सिन्धुपाल्चोकमा अग्नीको विजय जुलुस

मंसिर २३, २०७४
बहालवाला मन्त्रीलाई हराएपछि सिन्धुपाल्चोकमा अग्नीको विजय जुलुस

सिन्धुपाल्चोक २२ मंसिर– बहालवाला मन्त्रीलाई हराएपछि सिन्धुपाल्चोकमा वामपन्थी गठबन्धनले विजय जुलुस निकालेका छन् ।

सिन्धुपाल्चोक १ मा माओवादीका अग्नी सापकोटाले कांग्रेसका मोहनबहादुर बस्नेतलाई पराजीत गरेका थिए ।

सिन्धुपाल्चोक २ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालाई पराजीतगर्दै एमालेका शेरबहादुर तामाङ विजयी भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्