१४ असार २०८३, आइतबार

हवाइ जहाजको सपना अधुरै, ड्रोन उडाएर ५२ बर्षपछि एयरपोर्ट बनाउने तरखर !

हवाइ जहाजको सपना अधुरै, ड्रोन उडाएर ५२ बर्षपछि एयरपोर्ट बनाउने तरखर !

धनकुटा २४ पुस– विक्रम संवत २०२२ सालमा पहिलो पटक बिमानस्थल निर्माणको चर्चा चलेको धनकुटाको बेलहारामा ५२ बर्ष पछि विमानस्थलको विस्तृत सर्वेक्षणको काम सुरु भएको छ ।

संस्कृतिक पर्यटन तथा नागरिक उड्यान मन्त्रालय अन्र्तगत परामर्शदाता रियलपाथ ईन्जिनियरिङ कन्सल्ट्यान्ट ललितपुरले बेलहरामा विमास्थल निर्माणको लागि विस्तृत सर्वेक्षण शुुरु गरेको छ ।

टोलीले सोमवार ड्रोनको प्रयोग गरेर पहिलो चरणको अध्यान गरेको हो । छ महिना भित्रमा बेलहारा बिमानस्थलको विस्तृत अध्ययान प्रतिवेदन (डिपीआर) तयार हुने छ ।

पूर्वप्रधानमन्त्री स्व सूर्यबहादुर थापाले पञ्चायतकालमा धनकुटामा बिमानस्थल निर्माणको प्रतिबद्धता गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्