२२ असार २०८३, सोमबार

ओमानविरुद्ध नेपालको खराब ब्याटिङ, माथिल्लो क्रमका ब्याट्सम्यान सस्तैमा आउट

ओमानविरुद्ध नेपालको खराब ब्याटिङ, माथिल्लो क्रमका ब्याट्सम्यान सस्तैमा आउट

काठमाडौं, २६ माघ-आईसीसी विश्व क्रिकट लिग 'डिभिजन टू'अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले खराब शुरुवात गरेको छ ।

ओमानविरुद्ध २२ ओभर १ बलको खेल सकिँदा नेपालले ४ विकेट गुमाएर ५६ रन जोडेको छ ।

कप्तान पारस खड्का १७ रन जोडेर आउट भएका छन् । यसअघि दिलिप नाथ १९, ज्ञानेन्द्र मल्ल ७ र आरिफ शेख  ६ रन बनाएर पबेलियन फर्किएका छन् ।

निकै सुस्त गतिमा ब्याटिङ गरिरहेको नेपालले विकेट पनि लगातार गुमाइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्