३० असार २०८३, मंगलबार

प्रदेश सभामा प्रधानमन्त्रीको पहिलो सम्बोधन, भन्छन्–तिव्रगतिमा विकास गर्न सकिन्छ

बैशाख १६, २०७५
प्रदेश सभामा प्रधानमन्त्रीको पहिलो सम्बोधन, भन्छन्–तिव्रगतिमा विकास गर्न सकिन्छ

बुटवल १६ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रदेश सभाको बैठकलाई सम्वोधन गरेका छन् । 

मुलुक संघीय व्यबस्थामा प्रवेश गरेपछि बनेको प्रदेश सभामा  प्रधानमन्त्रीले सम्वोधन गरेका हुन् । 

प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकलाई सम्वोधन गर्दै ओलीले देशलाई तिव्रगतिको विकास चाहिएको र चाहेको खण्डमा त्यस्तो विकास गर्न सकिने बताए । उनले लुम्बिनीमा छोटो अवधिमा तीन हजार मानिस अट्नसकिने सभाहल बनाएको भन्दै चाहेको खण्डमा विकास गर्न सकिने बताए । 
उनले आगामी दिनमा देशको अवस्थामा सुधार आउने दाबी गर्दै खान नपाएर कोही नमर्ने अबस्थाको सृजना गर्ने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्