२२ असार २०८३, सोमबार

मधेशी मोर्चाद्वारा संसद बैठक बहिस्कार

कात्तिक २०, २०७४
मधेशी मोर्चाद्वारा संसद बैठक बहिस्कार
काठमाडौं १ चैत्र - सरकारले आफूहरुका माग पूरा नगरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मंगलवारको व्यबस्थापिका संसदको बैठक बहिस्कार गरेको छ ।

व्यबस्थापिका संसदको मंगलवारको बैठकको शुरुमै सभामुखसँग समय लिएर सद्भावना सहध्यक्ष लक्ष्मणलाल कर्णले सरकार मधेशी जनताको माग पूरा गर्न उदाशीन बनेको आरोप लगाए । स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन मोर्चाका लागि मान्य नहुने उनले बताए । उनले मधेशी मोर्चाले स्गानीय निर्वाचनको सक्दो बिरोध गर्ने बताए ।

कर्ण बोलेपछि मोर्चाका सांसदले संसदमा नारावाजी गर्दै संसदको बैठक बहिस्कार गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्