१४ असार २०८३, आइतबार

लुरुलुरु आएर हतियार बुझाए हुन्च, रेल आउन टाइम लाग्छ !’

चैत १२, २०७५
लुरुलुरु आएर हतियार बुझाए हुन्च, रेल आउन टाइम लाग्छ !’

आजको नयाँ पत्रिका दैनिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आइतबार गरेको सम्बोधनका क्रममा दिएको अभिव्यक्तिप्रति व्यङ्ग्य गर्दै कार्टुन छापिएकोछ । 
प्रधानमन्त्रीले प्रतिबन्धित विप्लव समूहलाई ‘लुरुलुरु आएको हतियार बुझाउन भन्दै हतियार नबुझाए कसरी हारबाही गर्नुपर्छ सरकारलाई राम्ररी  थाहा भएको’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए ।  
सोहीप्रति व्यङ्ग्य गर्दै प्रधानमन्त्रीको कार्टुनसहित लेखिएकोछ–लुरुलुरु हिँडेर आएर हतियार बुझाए हुन्च ! रेल आउन टाइम लाग्छ ! ’

salt training

कमेन्ट गर्नुहोस्