२२ असार २०८३, सोमबार

विप्लवका क्षेत्रीय इन्चार्ज चन्दा उठाउँदा उठाउँदै समातिए

बैशाख १६, २०७६
विप्लवका क्षेत्रीय इन्चार्ज चन्दा उठाउँदा उठाउँदै समातिए

बर्दिया–बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इञ्जार्च शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए ।  

चन्दा सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्