×

NMB BANK
NIC ASIA

ओमानको खाडीमा तेल ट्यांकरमा विस्फोट, दर्जनौं कामदारको उद्धार

जेठ ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – ओमानको खाडीमा दुईवटा तेल ट्यांकरमा विस्फोट भएपछि दर्जनौं कर्मचारीको उद्धार गरिएको छ ।

Muktinath Bank

इरानले कोकुका करेजीयसका २१ जना कर्मचारी र फ्रन्ट आल्टएयरका २३ जनालाई उद्धार गरेको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो संसारको सबभन्दा व्यस्त तेल मार्ग हो । विस्फोटको कारण पत्ता लागेको छैन । 


Advertisment
Nabil box
Kumari

एक महिनाअघि यूएईनजिक चारवटा तेल ट्यांकरमाथि आक्रमण भएको हो । 

Vianet communication
Laxmi Bank

बिहीवारको घटनापछि तेलको मूल्य ४.५ प्रतिशतले बढेको छ । 

नर्वेली कम्पनीको स्वामित्वमा रहेको फ्रन्ट आल्टएयरमा आक्रमण गरिएको नर्वेजियन मेरिटाइम अथोरिटीले बताएमो छ । आक्रमणका कारण तीनवटा विस्फोट भएका थिए । 

ताइवानको सरकारी तेल प्रशोधन केन्द्र सीपीसी कोर्पले फ्रन्ट आल्टएयर भाडामा लिएको हो । उक्त संस्थाका प्रवक्ता वु आई–फाङले ट्यांकरमा ७५ हजार टन नाफ्था रहेको र यसलाई पनडुब्बीले ठक्कर दिएको शंका गरेको बताए ।

तर यसको पुष्टि हुन सकेको छैन । अन्य अपुष्ट खबरले बम आक्रमणको संकेत दिएका छन् ।

घटनापछि साउदी अरबले इरानलाई कडा परिणाम बेहोर्नुपर्ने चेतावनी दिएको छ ।

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x