×

NMB BANK
NIC ASIA

गधालाई जेब्रा बनाउन यसरी रंग पोतियो

भदौ २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – स्पेनको कादिजमा रहेको एल पाल्मारमा दुईवटा गधालाई रंग लगाएर जेब्रा जस्तो बनाइएपछि पशुअधिकारवादीहरू आक्रोशित भएका छन् । 

Muktinath Bank

जेब्रा बनेका ती गधाले घाँस चरिरहेको बेलामा एक स्थानीयले भिडियो खिचेर पशुअधिकारकर्मीहरूलाई शनिवार पठाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिडियो खिच्ने व्यक्तिले यो लज्जास्पद काम भएको अनि जनावरले न्याय पाऊन् भनी रेकर्ड गरेको बताए । पर्यटक तान्न्का लागि गधालाई जेब्राको रंग पोतिएको हो ।


Advertisment
Nabil box
Kumari

जनावरहरूलाई बिहान घाँस चर्ने ठाउँमा ल्याइएको अनि चर्को घाममा उभ्याएर रंग पोतिएको र छायाँमा जान नदिइएको पाइएको छ ।

Vianet communication
Laxmi Bank

भिडियो खिचेर उजुरी गर्नेले पशुअधिकारवादी संस्था मदर अर्थ प्ल्याटफर्मलाई यसको जानकारी दिएपछि स्थानीय अधिकारी र सिभिल गार्डको ध्यानाकर्षण गरिएको थियो । 

कादिजस्थित कृषि तथा वाणिज्य कार्यालयले सोमवार यसको अनुसन्धान शुरू गरिएको बताए । 

चिरिङगुइतो नामक एउटा बारले यो जनावरलाई शोषण गरेको हो । उक्त बार बिहे र अन्य निजी समारोहका लागि मात्र खोलिन्छ । 

बारमा भएका पार्टीका विषयमा पहिले पनि उजुरीहरू पर्ने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x