सुनचाँदीको भाउ बढ्यो, कति छ आज मूल्य ?

काठमाडौं – बिहीवार सुनचाँदीको भाउ बढेको छ ।

नेपाली बजारमा बिहीवार छापावाल सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार छापावाल सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।


Advertisement

बिहीवार तेजावी सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार, बिहीवार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्